Entertainment
»
बल खेल्दा शर्ट चाहिने भन्दा माथी सरेपछी...(फोटोसहित) |
बल खेल्दा शर्ट चाहिने भन्दा माथी सरेपछी...(फोटोसहित) |
नायिका तथा टेलिभिजन स्टार जोन्ना कुप्रा धेरैले चिनेको नाम हो । उनलाई निकै हट नायीका तथा टेलिभिजन स्टारका रुपमा चिन्ने गरिन्छ । उनको शरिरको कामुकताका कारण पनि उनको चर्चा बारम्बार हुने गरेको छ ।

मोडेलिङमा आफूलाई निकै राम्रो स्थानमा राख्न सफल भएकी जोन्नाको निकै आकर्षक र सुगठित शरिरका कारण पनि उनलाइ धेरैले मन पराउने गर्छन् । यस्तै, उनले गरेका गर्ने गरेका हट फोटोशुटका कारण पनि उनको चर्चा बेला-बेलामा निकै चर्चित हुने गरेको छ ।
उनलाई विश्वको सबैभन्दा सुन्दर तथा कामुक मोडेलको रूपमा समेत छानिएको थियो । त्यसैले पनि उनलाई नचिन्ने अमेरिकी चलचित्र तथा मोडलिङमा ध्यान राख्ने धेरैले उनको नाम मुखमा नै झूण्ड्याउने गरेका छन् ।

उनै नायीका, मोडेल तथा टेलिभिजन स्टार केही समयअघि वार्वाडोव मालफङ्सनको शिकार भएकी छीन् । मियामीमा बिदा मनाईरहेकी उनी कुकुरसँग खेलिरहँदा यसरी वार्वाडोव मालफङ्सनको शिकार बनेकी हुन् । निलो छिर्केमिर्के शर्टमा रहेकी उनी कुकुरसँग खेल्ने क्रममा शर्ट निकै माथी पुगेपछी उनको स्तन समेत देखिन पुगेको थियो
उनले थाहा पाएरै यसो गरेकी हुन् या थाहा नपाएर यसो गरेकी हुन् त्यो भने थाहा पाउन सकिएन । तर, यस्तो हुँदा पनि उनमा कुनै पनि लाज नदेखिँदा सायद उनले आफू वार्वाडोव मालफङ्सनको शिकार भएको थाहा नपाएको हो कि भन्ने अनुमान धेरैले गरेका छन् ।
0 comments
Write Down Your Responses