लौ है घुमिफिरी आयो दशै (भिडियो)
|
|
नेपालीहरुको महान चाड विजयादशमी पर्व नजिकिदै जाँदा चहलपलह पनि सुरु भएको छ । तीजको गीत निकालेर सुस्ताएका संगीतकर्मी फेरी दशैको गीत बजारमा ल्याउन चलमलाउन थालेका छन् । यसैक्रममा कल्याण सिंहको शब्द तथा संगीतमा समावेश ‘घुमिफिरी दशै आयो’ बोलको गीत तयार भएको छ । अमिर सेखको आवाजमा समावेश यो गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । मोहनराज अधिकारीको निर्देशनमा तयार भएको यो भिडियोलाई पल शाहले सम्पादन गरेका छन् । गीतले देश तथा विदेशमा रहेका नेपालीहरुलाई दशैको झझल्को दिएको छ ।
|
|

0 comments
Write Down Your Responses