National News
»
रातमा मात्र होइन दिउँसै बिक्छ ठमेलमा सेक्स ,
नाम चलेका नेता, प्रहरी, प्रहरीका अधिकारीहरुसमेत हामीसँग सुत्न आउछन्
रातमा मात्र होइन दिउँसै बिक्छ ठमेलमा सेक्स ,नाम चलेका नेता, प्रहरी, प्रहरीका अधिकारीहरुसमेत हामीसँग सुत्न आउछन्
काठमाण्डौ, १३ असोज । राजधानीको मुटुमा अवस्थित ठमेल के का लागि प्रसिद्ध होला ? यो मैले तपाइहरुलाइ अवगत गराइरहनु पर्दैन, सबैलाइ थाहा छ । सरकारले ठमेललाइ रेडलाइट एरिया घोषणा नगरेपनि त्यहाँ खुलम खुल्ला अनैतिक क्रियाकलाप भइरहेका छन् । पर्यटक नगरीका रुपमा ठमेललाइ चिनाइएपनि धेरै जसोले ठमेललाइ अघोषित रेडलाइटको संज्ञा दिएका छन् । गेष्ट हाउस, होटल, मसाज सेन्टरमा रातमा होइन दिनमा नै बिक्छ सेक्स ठमेलमा ।

ठमेलमा रातको ९ बजेदेखि ११ बजे सम्मको कथा
म काठमाण्डौ बस्ने, उपत्यका बाहिरका साथी काडमाण्डौ आएपछि आज ठमेल घुम्न जाउँ भन्यो । रातको साढे ८ बजिसकेको छ । सातदोवाटोबाट ठमेल आउन मोटरसाइकलमा झण्डै आधा झण्टा लाग्यो । केशरमहलबाट ठमेल छिर्ने बाटोको दायाँबायाँ दुबैतिर प्रशस्त मात्रामा युवतिहरु सेक्सकै लागि बार्गेनिङ गरीरहेका भेटिन्थे । तेस्रोलिङगीहरु पनि बाटो हिड्नेलाइ जिस्काउन भ्याउथे ।
रातमा रातो बत्ति बोल्दै प्रहरीको भेन आएपछि ति हुल कता लुक्थ्यो । हामीले पत्ता लगाउन नै सके नौ । जब प्रहरीको भेन जान्थ्यो उनीहरुकै भिडले सडक भरिन्थो । सडकमा चुरोट तान्दै उत्तजेक पोशाक लगाएकाहरु र युवकहरुबीच सेक्सका लागि बार्गेनिङ भइरहेको सुनिथ्यो । युवतिहरु पुरै रात बिताउन ५ हजारमा तयार भएको र उनीहरुले नै भनेको ठाउँमा जानुपर्ने अडानले ति युवक र युवतिबीच कुरा मिल्न सकिरहेका थिएनौ ।
हामी बिस्तारै मोटरसाइकलमा अघि बढिरहेका थियौ । हेर्दा १२ १३ बर्षको जस्तो देखिने भाइ मोटरसाइकल अगाडि आएर उभियो र भन्यो दाइ सेक्स गर्न आउनु भएको हो । गाँउबाट भर्खर भर्खरका दामी दामी भर्जिन आएका छन् आउनुस ।

म मिलाइदिन्छु । उस्ले भन्दै गयो एक पटक गर्ने भएर ४ सय, रात बिताउने भए २ हजार । हामी त्यहि भाइको पछि पछि गयौ । कता र कुन गल्लीमा लिएर गएको हो पत्ता लगाउन सकेनौ कम्तिमा पनि त्यो भाइले हामीले ८ भन्दा बढि स्थानका केटीहरु देखायो ।
तर हामीलाइ कुनै पनि केटी मन परेन । हेर्दा नै निकै फोहोरी । घिन लाग्दा जस्ता । फेरी जे पनि बोल्ने । के बोल्न हुने के बोल्न नहुने उनीहरुलाइ नै थाहा थिएन । फिल्ममा त देखेका थियौ । कोठीहरुमा केटीहरु लाइनै उभिएका त्यहि दृश्य हामीले ठमेलमा नै देख्यौ । त्यहाँ रहेका केटीहरु कम्तिमा पनि १४ बर्ष भन्दा २२ बर्ष सम्मका जस्ता देखिन्थे । दुइ चार स्थानमा त ३५ काटेका केहि महिलाहरु पनि थिए ।
२ घण्टा ठमेलका कोठीहरु चहारेपछि बल्ल एक स्थान साथीलाइ मन परयो । एक एक हजार २ हजार तितेर साथी अर्को कोठामा र म अर्को कोठामा लागे युवतिहरुकै इशारा अनुसार ।
तर म जुन उद्धेयले त्यहा गएका थिए । मैले गरीन् । पत्याउनुस, नपत्याउनुस । मलाइ ति युवतिसँग सेक्स गर्ने कुनै चाहना र रुची नै थिएन । मलाइ त ठमेलबारे त्यहि युबतिसँग धेरै जान्न मन लाग्यो । मैले उनलाइ किन यस्तो ठाँउमा आएको भनि प्रश्न गरे ।
उनले गरिबीको कारण भनिन । एक जनासँग सुते वापत उनले जम्ममा १ सय रुपैया पाउदी रहेछिन् । बाँकी रकम कोठी संचालकले लिदो रहेछ । महिनामा १५ देखि २० हजार सम्म कमाउने उनले बताइन ।

घादिङ घर भएकी बताउने उनले काठमाण्डौमा घर छेउकै आन्टीले होटलमा काम गर्ने भनेर १ बर्ष अघि लेराएको बताइन । खान र बस्न दिएका छन् । महिनामा कमाएको १५ हजार घर पठाउने पनि उनले सुनाइन् ।
बेला बेला प्रहरीले दुख दिने गरेको बताउदै नाम चलेका नेता, प्रहरी, प्रहरीका अधिकारीहरु पनि आफुहरुसँग सुत्न आउने बताइन् । साथै उनले ठमेललाइ रेडलाइट एरिया घोषणा गर्न पनि सरकारसँग माग गरीन ।
११ बजिसकेको थियो । साथीले ढोका ढकढकाउदै आएपनि ढोका खोल्यौ । त्यसपछि हामी हाम्रो कोठा तिर फर्कियौ ।nepalsandesh
0 comments
Write Down Your Responses