नेपाल Vs तुर्किमेनिस्तान,बिमलको ह्याट्रिक नेपाल ४ सुन्यले अघि (LIVE)


काठमाडौँ, १३ असोज । राजधानीमा जारी एएफसी अण्डर सिक्सटीन फुटबलको छनोटको अन्तिम खेलमा नेपाल अहिले तुर्किमेनिस्तानसँग भिडीरहेको छ । दशरथ रंशशालामा जारी खेलमा नेपाललाइ जित्नै पर्ने दबाब छ । नेपाल एक सुन्यले अघि छ । नेपालका लागि कप्तान विमल घर्ति मगरले २ गोल गरे । नेपालले आज जिते समुह बिजेता बन्ने छ ।




,

0 comments

Write Down Your Responses