त्यसैले अब म पनि वाईसीएल (YCL) (भिडियोसहित)


वाईसीएल नेपाल एक समयमा सामाजिक कामहरु गरेर सबैको वाहा वाहा बन्न सफल भएको संस्था पछिल्लो समयमा विभिन्न तरिकाले बदनाम हुदै गईरहेको अबस्थामा यहि भदौ १५ देखी १८ गते सम्म काठमाण्डौमा ऐतिहासीक प्रथम राष्ट्रिय अधिवेशन गर्दैछ । यसको पुर्व सन्ध्यामा वाईसीएल नेपालले तिनकुने स्थित होटल नेशनल भिजनको त्रिवेणी हलमा पत्रकार सम्मेलन गरी आफ्नो भनाई स्पष्ट राख्दै पत्रकारहरुसंग राय सल्लाह मागेको छ । उत्पादनमा वाईसीएल, निर्माणमा वाईसीएल, सुरक्षामा वाईसीएल, संघर्षमा वाईसीएल त्यसैले अब म वाईसीएल भन्ने मुल नाराको साथ विभिन्न १२ बुदै प्रतिवद्धता लिएर आएको छ । भिडियो: सागर श्रेष्ठ







बाँकी भिडियो हेर्न तल क्लिक गर्नुहोस्।


,

0 comments

Write Down Your Responses