'कामसुत्र थ्रीडी' शर्लिन चोपडा पुर्ण नग्न (भिडियो सहित)


अन्तर्राष्ट्रिय पत्रिका 'प्लेब्वाई' का लागि 'न्यूड' फोटोसुट गराईसकेकी बलिउड मोडल तथा अभिनेत्री शर्लिन चोपडा आफ्नो ‘नांगोपना’कै कारण बलिउडमा निकै आलोचना खेप्न परेको थियो ।


केही दिनयता शर्लिन उनको बलिउड फिल्म ‘कामसुत्र थ्रीडी’मा दिएको आफ्नो न्यूड दृष्यका कारण पुनः चर्चामा छिन् । फिल्ममा शर्लिनले ‘कामदेवी’को भूमिका निर्वाह गरेकी छिन् । शर्लिनले आफ्नो भूमिकाका लागि पूर्ण नांगो भएर अभिनय गरेकी जनाइएको छ । शर्लिनले उक्त फिल्मको न्यूड दृष्य दिएपछि फिल्मको सेटमा नांगो भएर बसेको फोटोहरु हालैमा ट्वीटर मार्फत सेयर गरेकी एक भारतीय समाचार अनलाईनले जनाएको छ ।



फोटोमा शर्लिनलाई पूर्ण नांगो देखिएको छ भने उनले आफ्नो संवेदनशील अंग कुनैमा कफीको कपले त कुनैमा आफ्नो कपालले ढाकेकी छिन् । शर्लिन यतिबेला रुपेश पाल निर्देशित फिल्म ‘कामसुत्र थ्रीडी’का अभिनय गरिरहेकी छिन् ।


,

0 comments

Write Down Your Responses