प्रचण्डलाई थप्पड हान्ने पदमले सार्वजनिक गरे यस्तो भिडियो” प्रचण्डलाई हराउने दाबि “…(भिडियो सहित)
|
प्रचण्डलाई झापड हानेर चर्चामा पदम कुँवरले प्रचण्ड विरूद्ध उम्मेदवारी घोषणा गरेका छन् । प्रचण्डले उम्मेदवारी दिन लागेको क्षेत्र काठमाडौ दशमा उनले प्रचण्डलाई हराउने दाबी समेत गर्दै आएका छन् । प्रचण्डलाई थप्पड हाने पनि प्रोपोगण्डा गर्न भने उनैबाट सिकेका पदम कुँवरले आफ्नो पक्षमा व्यापक जनमत भएको देखाउन एउटा भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा दोस्रो संविधानसभा चुनावमा प्रचण्ड जहाँबाट उठ्छन्, पदम त्यहीबाट जित्दछन् भनिएको छ । संविधानसभा बाहिर सर्वसाधारणको मत भन्दै युट्युबमा अपलोड गरिएको भिडियोमा देखाइएका धेरै जसोले प्रचण्डलाई होइन् पदम कुँवरलाई भोट हाल्ने भन्दै गरेको देखाइको छ । भिडियोमा पदमा कुँवरका साथी भाइ, छिमेकी र उनी दिदीले उनको पक्षमा बोलेकी छिन् । भिडियोमा पदम कुँवरले पनि बोलेका छन् । उनले हिजो प्रचण्ड देश जनता प्रति दृढ भएपनि आज उनले बाटो बिराइसकेको बताएका छन् … पदमले आफ्नो जित निश्चित छ भन्दै निकालेको भिडियो यस्तो छ
|
0 comments
Write Down Your Responses