हामीकहाँ केही होटल रेष्टुरेन्टहरुमा यौन धन्दा हुने गरेको थाहा पाएकै कुरा
हो । मसाज केन्द्र भनेर अवैध यौनधन्दा संचालन गर्नेहरु पनि छन् । केही
देशमा भने वेश्यावृत्ति वैध छ र वैधानिक रुपमै यौन धन्दा संचालन गर्ने
वेश्यालय खुलेका हुन्छन् । ती वेश्यालयमा यौनका भोका ग्राहकहरु गएर
सम्भोगको आनन्द लुट्छन् । तर स्विडेनमा भने एउटा यस्तो होटल छ जसमा
वेश्यावृत्ति होइन सम्भोगका बेला कसरी चरम आनन्द प्राप्त गर्ने भन्ने तालिम
दिइन्छ ।
0 comments
Write Down Your Responses