कुकुरसँग सेक्स गर्दा महिलाको गयो ज्यान |


एजेन्सी । मानिसहरू आफ्नो इच्छा पुरा गर्नका लागी जे पनि गर्न तयार हुन्छन् । आफ्नो इच्छा परा गर्नका लागि केही मानिसहरुले सबै हद पार समेत गर्छन्, जुन कारणले उनीहरूको जीवनमा आउन सक्ने ठूलो समस्याका बारेमा सोच्ने समेत गर्दैनन् ।



यस्तै, एक महिलाले आफ्नो सेक्सको चाहना पुरा गर्न कुकुरसँग सेक्स गर्दा आफ्नो ज्यान नै गुमाउन पुगेकी छिन् । आयरल्याण्डकी एक ४३ वर्षीय महिलाले जर्मन शेफर्ड जातको कुकुरसँग सेक्स गर्दा ज्यान गुमाएको खुलासा भएको छ । एक वेबसाइटले दिएको जानकारी अनुसार उक्त घटना सन् २००८ को भएपछी घटनाबारेको तथ्य अहिले मात्र खुलेको हो ।

सन् २००८ मा कुकरसँग सेक्स गर्ने क्रममा उनको ज्यान गएको हो या सेक्सपछी भन्ने विषयमा अहिले पनि अनुसन्धान चलिरहेपनि उनले संक्रमणका कारण ज्यान गुमाएको त्यतिबेलाको मेडिकल रिपोर्टले जनाएको छ । संक्रमणका कारण खुल्न नसकेपनि उनको मृत्यु सास रोकिएका कारण वा सास फेर्न नसक्दा भएको बताइएको छ ।

ती महिलालाइ उनका साथी म्याकडेवलले ककुरसँग सेक्सगर्ने सल्लाह दिएको अनुसन्धानका क्रममा पत्ता लागेको छ । अनुसन्धान पश्चात् म्याकडेवललाई समेत पक्राउ गरी आजिवन कारावासको सजाय सुनाएको छ ।nepalheadlines


,

0 comments

Write Down Your Responses