कपडाले धोका दिएपछि कोरियन अभिनेत्रीलाई आपत्!!!!
एजेन्सी, कोरियन अभिनेत्री यिओ मिन जंग पुंचो इंटरनेशन फेन्टास्टिक फिल्म फेस्टिवल मा Wardrobe Malfunction को शिकार भईन । अन्तराष्ट्रीय समाचार एजेन्सीका अनुसार रेड कार्पेट मा हिड्दा हिड्दै यिओ को कपडा झर्यो त् उनको स्तनको भाग देखिन पुग्यो ।
रेड कार्पेट मा अचानक उनको ड्रेस देब्रे तिरबाट तल झर्यो जसले गर्दा यिओ धेरै लज्जित भईन । तर अन्तरास्ट्रिय जगतमा यो घटनालाई धेरै महत्व दीइएको छैन । धेरै जसो भन्छन, यो यिओ को पब्लिसिटी स्टन्ट हो र एस्लाई उनले जाने बुझेरै गरिन ।
तर मीडिया लाई दिएको प्रतिक्रिया मा यिओ ले यो सब जाने बुझेर नगरेको भनेर भनिन् । उनले भनिन् – “म आफ्नो कपडाको काँध पट्टिको भागलाई मिलाउदै थिए । छाती देखाउने मेरो कुनै इक्षा थिएन । यो सबै एउटा दुर्घटना हो । साचै भन्ने हो भने मेरो ड्रेस मलाई बिहान देखि नै हैरान गर्दै थियो । मैले यो ड्रेस भाडामा लिएको थिएँ , यो राम्रो संग फिट आईरहेको थिएन र यसले अन्तिममा मलाई धोका दियो ।”
पुचों इंटरनेशल फिल्म फेस्टिवल हरेक वर्ष जुलाई महीना मा दक्षिण कोरिया मा सम्पन्न हुने गर्दछ ।
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।
0 comments
Write Down Your Responses