डाक्टरकोको यौनअंग काटेर उनकै पत्नीलाई कुरिअर (भिडियो सहित)


भारतको कानपुरमा एक चिकित्सकको बनिकै विभत्तस ढंगले हत्या गरिएको छ । कानपुर देहातको रनियाँ क्षेत्रमा रहेको पर्यटन विभागको गेस्ट हाउसमा गत जुलाई २१ गते चिकित्सक सतिश चन्द्राको निर्मम तरिकाले हत्या गरिएको छ ।



हत्या गर्नेले उनको मुख सिलाएर तथा यौनअंग काटेर निकै निर्मम तरिकाले हत्या गरेका छन् । डा. चन्द्राको हत्या गरेपछी हत्याराले चन्द्राको यौनअंग कुरिअर गरेर चन्द्राको पत्नीलाई पठाएको थियो । तर, कुरिअरका कर्मचारीले शंका लागेपछी प्रहरीलाई खबर गरेपछी प्रहरीले उक्त कुरिअर खोलेर हेर्दा चन्द्राको यौनअंग भेटेको थियो ।डा. चन्द्राको बिहिबार पोष्टमार्टम गरेको छ भने उनको यौनअंगको पनि डिएनए परिक्षण गरिने भएको छ ।

यो घटनामा प्रहरीले चन्द्राको सहयोगी मञ्जुमाथी संका गरेपनि अहिले भने मन्जु निर्दोष रहेको भन्दै असली हत्याराको खोजी कार्य तिव्र बनाएको छ । प्रहरीले अहिले प्रिति नामकी एक महिलालाई खोजिरहेको छ भने हत्याको कारणबारे समेत केही खुल्न नसकेको प्रहरीको भनाई छ । प्रहरीले केही दिनमै घटनाको सत्यतथ्य खुलासा गर्ने जनाएको छ । -नेपालीहेडलाइन्स




भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।


,

0 comments

Write Down Your Responses