Bichitra,
Videos
»
दाह्रीले डलर कमाउन थालेपछी...(भिडियोसहित) |
दाह्रीले डलर कमाउन थालेपछी...(भिडियोसहित) |
मानिसले काम नगरी आफ्नो जीवनको गुजारा गर्न पाउँदैन् । पैसा कमाउनका लागि हरेक मानिसमा केही न केही सिप हुनु जरूरी हुन्छ । मानिसमा हुने सिपले नै जीवन गुजारा गर्ने बाटोमा डोर्याउँछ । मानिसले गज्जबका सीपहरूको प्रयोग गरेर पनि जीवन गुजारा चलाउँदै आएका छन् ।
यस्तै, अचम्मको सीप प्रयोग गर्ने गरेका छन् अमेरिकाका बेन गार्बिन नामका फोटोग्राफरले आफ्नो दाह्रीको कला देखाएर दिनहुँ राम्रो डलर कमाउने गरेका छन् । उनले आफ्नो लामो दार्हीमा धेरै कुराहरू लुकाएर र झिकेर सबैलाई चकित पार्न सक्छन् । उनले यहासम्मकी एउटा कांक्रो समेत दाह्रीमा लुकाउन सफल छन् ।
उनले यस्तै, अन्य धेरै सामानहरु दाह्रीमा लुकाएर सबैलाई चकित पार्ने गरेका छन् भने अन्य त्यस्तै अनौठा कार्य गर्न समेत जानेका छन् जसले धेरैलाई चकित बनाउँछ ।
Part-1 Part-2 पुरा भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्।
0 comments
Write Down Your Responses