मायाकुमारी शर्मालाइ वर्खास्त नगर्न सरकारलाई सर्वोच्चको आदेश


काठमाडौँ, १८ असोज । सर्वोच्च अदालतले कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाइ वर्खास्त नगर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले आज शर्मालाई शर्मालाइ बर्खास्त नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।



बिवादित अभिब्यक्ती दिएको भन्दै सरकारले उनलाइ झण्डै २ साता अघि बर्खास्त गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय बिरुद्ध उनले केहिदिन अघि सर्वोच्चमा रिट दायर गरेकी थिइन ।


0 comments

Write Down Your Responses