बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित


२१ भदौ, काठमाडौं । बिएस्सी दोस्रो वर्षको परीक्षाफल शुक्रबार प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०६९ साल माघ/फागुन महिनामा सञ्चालित तीनवर्षे विज्ञानतर्फ बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।

 परीक्षाफल www.tu.ntc.net.np मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस


0 comments

Write Down Your Responses