के छापियो मंगलबारका दैनिक पत्रिकामा ?


आज मिति २०७० असोज १ गते मंगलबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले उच्चस्तरीय राजनीतिक समिति र निर्वाचनको विपक्षमा रहेको नेकपा-माओवादीसहितको मोर्चासँग भएको वार्ता विफल भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
प्रधानन्यायाधीशबाट राजीनामा नदिई मंसिर ४ मै चुनाव गराउने रेग्मीले उद्घोष गरेको खबर राजधानी दैनिकले मुख्य रुपमा छापेको छ भने, बैद्य चुनावबाट टाढिनुको कारण नागरिक दैनिकले मुख्य रुपमा छापेको छ ।
विषाक्त रक्सी रोक्न सरकार उदासीन भएको खबर अन्नपूर्ण पोस्टले मुख्य रुपमा छापेको छ भने वाई वाई माथिको मुद्धा राकिनुको कारण नयाँ पत्रिकाले खबर छापेको छ ।
1
2
3
4
5
6


0 comments

Write Down Your Responses