यसपालीको तीजमा के के हुने हो ?(भिडियो)
|
तीज पर्व नेपालीको घर आँगनमा भित्रिदै गर्दा गायक गायिकाहरुको व्यस्तता पनि बढ्दै गएको छ । यसैक्रममा गायिका प्रीती राई र सौगात ओझाको आवाजमा समावेश ‘यस पालीको तीज’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ ।
सौगात ओझा र प्रीती गिरीकै शब्द रहेको यो गीतको भिडियोलाई विशाल मगरले निर्देशन गरेका हुन् । रामेश्वर उप्रेतीको छायांकन, रोशनको सम्पादन रहेको यो म्यूजिक भिडियोलाई नेपाली श्रोताहरुले मन पराउने विश्वास गरिएको छ ।
पुरा भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्।
|
0 comments
Write Down Your Responses