पोखरामा अल्ट्रालाइट जहाज दुर्घटना, दुई जनाको मृत्यु


१७ असोज, पोखरा । पोखरामा अल्ट्रालाइट जहाज दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बिहान साढे ९ बजेतिर पोखराको पुम्दीभुम्दी गाविसको डाँडामा जहाज दुर्घटना हुँदा चालक र त्यसमा यात्रारत एक चिनियाँ पर्यटकको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।



पोखराको दृष्यावलोकनका लागि प्रयोग हुने अल्ट्रालाइज जहाजमा एक जना चालक र एक जना यात्रु मात्र रहने गर्दछन् । आज बिहानैदेखि पोखराको मौसम खराव रहेको थियो । खराव मौसमका बाबजुद जोखिम लिएर जहाज उडाइएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यसमा तपाइको मत


0 comments

Write Down Your Responses