पूर्वमा नेपालमा भूकम्पको झड्का
|
२७ भदौ, काठमाडौ । नेपालको पूर्वी भेगमा बिहीबार बिहान भूकम्पको झड्का महसुस गरिएको छ । भूकम्प आएपछि सर्वसाधारण आत्तिएर निस्किए । बिहान १० बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
ताप्लेजुङ केन्द्र भएर भूकम्प गएको बताइएको छ । भुकम्पको झट्का सुनसरी सहित केहि पहाडी जिल्लामा समेत महशुस गरिएको छ ।भुकम्पका कारण कुनै क्षती नभएको बताइएको छ ।
|
0 comments
Write Down Your Responses