‘‘बिदेश जान लागेक २०० युवालाई त्रिभुवन एयरपोर्टमा रोक ( अध्यागमन बदला लिदै )’’
|
‘‘बैदेशिक रोजगारीमा जान लागेका २०० युवालाई त्रिभुवन विमानस्थलमा अध्यागमनले रोक लगाएको छ । ‘पिडितहरु आफु माथि अन्याय भएको बताएका छन् |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘अध्यागमन माथि कडा अनुसन्धान गरेको हुनाले अध्यागमनले बदला लिएको पिडितले बताएका छन् ‘|
भिडियो हेर्न कोलागि यहाँ क्लिक गर्नुहोला ClickHere For Video’
|
0 comments
Write Down Your Responses