मरेको १३ दिन पछी महिला फर्किइन, चिहानमा कसलाई गाडियो पत्तो छैन्.. |


८ भदौ,एजेन्सी। परिवारले चिहानमा गाडेर धार्मिक रितिथिति पुरा गरेको १३ दिन पछी एक महिला फेरी उपस्थिति भइन् ।



अमेरिकाको फिलाडेल्फियाकी ५० वर्षिय शारोलिन ज्याक्सन मरिन भनेर उनका परिवारले एउटा मृत शरिर चिहानमा गाडेका थिए। शारोलिनलाई अगस्ट तीनमा कोलोनियल मेमोरियल पार्कमा गाडिएको थियो। फिलाडेल्फियाक मेडिकल जाँचकर्ताले उनि उनकै मृत शरिर भएक भन्दै एउटा मृत शरिर उनको परिवारलाई दिएका थिए।

शारोलिन गत जुलाई १८ मा हराएकी थिइन् । उनको जस्तै शरिर भएकी महिला मृत भेटिएपछि प्रहरीले उनि मरिन भने लाश परिवारलाइ बुझाएको थियो।

उनि जिउँदै थिइन् तर घर फर्किइन्। उनि घर फर्किएपछि उनको परिवार भने निकै खसी छ तर उनिहरुले गाडेको मृत शरिर कसको थियो भने प्रहरी अधिकारीहरुको भने सातो गएको छ।


0 comments

Write Down Your Responses